हिमाल पहाड तराइ माटो मलाइ प्यारो
पौरख परिश्रमैको बाटो मलाई प्यारो ।
झुक्याउलान कसैले छक्याउने कति छन,
सधै अगाडी बढ्ने रातो मलाई प्यारो ।
यात्रा अनन्त हुन्छन हिड्नुछ एक्लो एक्लै,
प्रिती आफन्तहरुकै तातो मलाई प्यारो ।
नेत्रहरि दुलाल
पौरख परिश्रमैको बाटो मलाई प्यारो ।
झुक्याउलान कसैले छक्याउने कति छन,
सधै अगाडी बढ्ने रातो मलाई प्यारो ।
यात्रा अनन्त हुन्छन हिड्नुछ एक्लो एक्लै,
प्रिती आफन्तहरुकै तातो मलाई प्यारो ।
नेत्रहरि दुलाल






0 comments:
Post a Comment