उद्यम सिथिल हुदैछ गरेर खान देउ
इष्र्याले मर्नेहरुलाई मरेर जान देउ ।
कति गर्छन लोभ लालचा मान्छेहरु,
मर्दा के लान्छन् आखिर लान देउ ।।
मान्छे प्रशंसाको भोको हुन्छ सधै,
इज्जत प्रतिष्ठा र सके सम्म मान देउ ।
खडानन्द तिमलसिना
इष्र्याले मर्नेहरुलाई मरेर जान देउ ।
कति गर्छन लोभ लालचा मान्छेहरु,
मर्दा के लान्छन् आखिर लान देउ ।।
मान्छे प्रशंसाको भोको हुन्छ सधै,
इज्जत प्रतिष्ठा र सके सम्म मान देउ ।
खडानन्द तिमलसिना






0 comments:
Post a Comment