पुछि सीउदो खालि पार मान्छेउ भने सिन्दुर हाल्छु ,
मिठो दिन नसके नि मैले खुशि सगै पाल्छु ।
पुछ सिन्दुर अर्काको त्यो मैले हाल्न पाउनु पर्छ ,
जा जा जाउ तिमी आखिर मेरि हुन आउनु पर्छ ।

0 comments:

Post a Comment