सधै भरि रीसाउदा शब्द फायर हुन्छ ,
सवै सग रिसाउने मान्छे कायर हुन्छ ।
अर्ति उपदेश जति पाहोस नरिसाउ भनि,
मान्दैन उ सधै भरि कहिले जायर हुन्छ ।
यहि त छ विडबना कस्ले सक्छ रोक्न ?
मधुर स्वर,मलिन भाषा कहिले हायर हुन्छ ?
 
               खडानन्द तिमलसिना




0 comments:

Post a Comment