मेरो आशु गहभरि हुदा तिमी हासेउ,
रुवाउनु रैछ आखिर किन माया गासेउ ।

टाढा हुन खोज्दा हिजो नजीकीदै तिमी,
गाढा नजर जुधाएर हृदयमा टासेउ ।

पागल प्रेमी बनाउने लक्ष्य थियो भने,
मेरो माया हृदयामा किन तिमीले साचेउ?
                 खडानन्द तिमलसिना

0 comments:

Post a Comment