विपनीमा साथ पाईन सपनिमा पाएको छु ,
निर्दयी र स्वार्थीलाई मैले सधै चाएको छु ।
फोन गर्दा नउठाई ठालु भन्दै भाउ खोजेर ,
तर्किनेलाई एकोहोर माया मैले लाएको छु ।
यहित छ हो विड्बना स्वार्थी हाम्रो समाजमा,
उन्कै मन जित्नलाई दिनै गजल गाएको छु ।
तिम्रो लागि अन्तीम गजल यही नै बुझी राख,
गल्ती भए क्षमा माग्दै शरण पर्न आएको छु ।
खडानन्द तिमलसिना

0 comments:
Post a Comment