स्वार्थि मान्छे आफ्नो स्वार्थ पुरा गर्न आहिरहन्छ,
स्वार्थ पुरा नहुन्जेल फोन गर्दै धाहिरहन्छ ।
जति धेरै छिछि दुरदुर गर्नेहरुले गर्दै गर?
कनि सक्थे भुल्नलाई पापी मनले चाहिरहन्छ ।
माया प्रेममा फसे पछि सारै अति हुदो रैछ,
जवानी र बैंश आए धेरै दुख पाहिरहन्छ ।
खडानन्द तिमलसिना

0 comments:
Post a Comment