आफ्नो स्वार्थ पुरा गर्न लडी रहन्छ मान्छे,
हरपल हर क्षण प्रगतिमा बढि रहन्छ मान्छे ।
अरु वेला वास्ता व्यास्ता केहि गर्दैन उ ,
आफ्नो काम पुरा गर्न धडि रहन्छ मान्छे ।
अरुवेला नत फोन नत याद आउछ,
आफ्नो समस्या समधानमा चढी रहन्छ मान्छे ।
              खडानन्द तिमलसिना

0 comments:

Post a Comment