मंशिरमा धान काट्न लाउने बेला भयो,
खलो छेउमा सुत्ने कुटि छाउने वेला भयो ।
जोस,जागर,उमंग ति भएका ति युवाहरु,
प्रदेश तिर सवैजना कोहि आउने वेला भयो ।
पर्देसीने युवा सुन घरमा बा आमाले ,
श्रमको मुल्य यतिखेर पाउने वेला भयो ।
          खडानन्द तिमलसिन

0 comments:

Post a Comment