गाउघरमा धान काटेर भित्रयाउने वेला भयो,
प्रदेशीका घर परीवारमा हात भरि ठेला भयो ।
असारमा कुलो खन्ने,हलो,जोत्न आली लाउन ,
मान्छे कोहि नभएर खेति पाति हेला भयो ।
कहिले आउछौं प्रदेशि खेतिपाति समाल्नलाई,
गर्न सक्ने सवै प्रदेश नसक्नेको मेला भयो ।
                     खडानन्द तिमलसिना

0 comments:

Post a Comment