छुदा तिम्लाई मुटुको यो धड्कन पनि बढि दिन्छ ,
जति धेरै नजीक हुन्छौं त्यति माया गढि दिन्छ ।
जीन्दगीको भोगाईमा आउने दुख सुख मध्य,
यहि मायामा सृष्ठीको यो नियम पनि अढि दिन्छ ।

0 comments:

Post a Comment