मित्रतामा आवश्यकात ठानेउ भने साथ दिन्छु ।
दुख पर्दा निसंंकोच  मागेउ भने हात दिन्छु ।

आनन्द र खुशियाले छाको बेला नसंंझे नि ,
दुखःकष्ठ परे पछि माग्दा दरो आत दिन्छु ।

चौविसे यी घण्टाहरु सेवामा नै सर्मपीत छन ,
दिन मात्र काहाँ होर चाहियो भने रात दिन्छु ।
            खडानन्द तिमलसिना

0 comments:

Post a Comment