माया ,प्रेममा घात भन्दा साथ प्यारो हुदो रैछ ,
दिन भन्दा अचम्म यो रात प्यारो हुदो रैछ ।

नआएने हुने जस्तो लाग्छ कहिले काही ,
बैंश अनि जवानीको मात प्यारो हुदो रैछ ।

श्रीमान र श्रीमतिको नाता जोडे पछि ,
पति परायण नारिलाई लात प्यारो लाग्छ ।
                खडानन्द तिमलसिना

0 comments:

Post a Comment