भेट गर्न आउछु भन्दा रिसाएर गयौं ,
अचम्म नै लाग्यो । किन ?त्यस्ती भयौं ?

नत मैले केहि गर्या थे एति टढा हुदै,
धैर्य गर्न नसकेर रिसाई मात्रै रयौं ।

घुमाउरो जान्दीनमा सिधै भन्नु भन्दै,
मैले भन्या कुरालाई थोरै मात्रै सयौं ।
               खडानन्द तिमलसिना

0 comments:

Post a Comment