गजल

जीन्दगीको यर्थाथता यो गजलमा आछ,
भावना होकी शान्तिजीको घरमा यस्तै भाछ ।

अन्यथा चाहि नसंझनु मेरो मनको बह,
बुझ्न लाग्यो जीज्ञास र एउटा गजल गाछ ।

हैन भन अरु सग बुझ्छु मैले थोरै ,
के के लेख्छन सहित्यमा मलाई पनि थाछ ।

जीन्दगीको भोगाई र गराई फरक हुन्छ ,
साच्चि यस्तो भाको भए नमिठो नै लाछ ।
                खडानन्द तिमलसिना

0 comments:

Post a Comment