जे जे भन्छु तिमीलाई नाई भन्न पाईदैन ,
जति खेर भन्छेउ आउछु नत्र उसै धाईदैन ।

कुरामा नै हाम्रो माया सीमीत हुने भए ,
समयको बर्बाद गर्न भयो लाईदैन ।

बैंश अनि जवानीको प्यसा मेटाउन ,
पाईन्छ भने मात्रै भेट्छु नत्र चाहिदैन ।
              खडानन्द तिमलसिना

0 comments:

Post a Comment