मनका कुरा खोल्नलाई पाईदैन भने ,
भरिपुर्ण हुनेहरुलाई चाहिदैन भने ।

मित्रताको दुख,सुख इच्छा चाहानालाई,
बुझि बुझि थोरै गुन लाईदैन भने ।

कसोगरि साथी भन्नु एस्तो भए पछि,
मित्रताको माया हृदयमा छाईदैन भने ।
                   खडानन्द तिमलसिना

0 comments:

Post a Comment