हरेका रात सपनिमा तिमी सगै हुन्छु किन?
विपनिमा भेट नहुदा पीडा हुदै रुन्छु किन ?

बैंश अनि जवानीको लाग्छ प्यास मेटाउन,
बारम्बर नाई हुन्न भन्ने मात्रै  सुन्छु किन ?

नत मनका इच्छा अनि रहर पुरा हुने भयो ,
कल्पनाको सुन्दर महल आखिरमा बुन्छु किन ?
                      खडानन्द तिमलसिना

0 comments:

Post a Comment